हतियारसहित एक पक्राउ

रौतहटको बौधीमाई नगरपालिका-७ ठूलो बंकुलबाट एक थान एयरगन बन्दुक र त्यसको गोलीसहित एक जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । स्थानीय शेख महम्मद अफताब कलीलाई एकथान एयर गन र सोमा लाग्ने ११ थान गोलीसहित बिहीबार दिउँसो सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा बेस समुजवाले पक्राउ गरेको हो । हतियारसहित पक्राउ परेका अफताबलाई आवश्यक कानुनी कारबाहीको … Continue reading हतियारसहित एक पक्राउ